Nikhileshwaram – The Incredible Book of Spirituality By Dr. Narayan Dutta Shimali Siddhashram

Nikhileshwaram - The Incredible Book of Spirituality By Dr. Narayan Dutta Shimali Siddhashram

The book Nikhileshwaram is The Incredible Book of Spirituality By Dr. Narayan Dutta Shimali, Siddhashram,  Guru Paramhansa Nikhileshwarananda is the master leader  Yogi of all Siddhashram

Nikhileshwaram – The Incredible Book of Spirituality  Includes

नमस्कार आज निखिलेश्वरं नामबाट प्रकाशित आध्यात्मिक प्रेरणा,  साहस,  वास्तविक आध्यात्मिक जीवनतर्फ गतिशील गराउने पुस्तकको बारेमा प्रसङ्ग उपहार स्वरूप प्रस्तुत गर्दैछु ।  

  1. यस पुस्तकमार्फत आध्यात्मिक मार्गमा प्राप्त हुने केही  दुर्लभ आश्चर्यजनक सिद्धि आदिको बारेमा पनि प्रस्तुत गरिएको छ जसले तपाईँलाई आध्यात्मिक जीवनमा  भरपुर प्रेरणा प्रदान  गर्दछ। 
  2. १८० वर्षको साधु…  जो ध्यान साधना  गर्दागर्दै समयसमयमा अन्तर्ध्यान हुन्छन्…   अर्थात् अदृश्य भई वायवीय रूपमा रहने  गर्छन्…   यस पुस्तकमा यस्तो  साधुको प्रसङ्ग प्रस्तुत गरिएको  छ…  जसले साधना गर्ने साधकहरूको लागि…   साधना मार्गमा गतिशील व्यक्तिहरू आयुलाई पनि आफ्नो हातमा लिन सक्छन् भन्ने संकेत प्रदान गर्दछ । 
  3. नख दर्पणादी खण्ड विभूति… – जुन सिद्धि प्राप्त भएपछि…  आफ्नो हातको नङमा नै  वर्तमान भूत भविष्यको  सम्पूर्ण घटनाक्रमहरू देख्न सकिन्छ…  । यस्तो सिद्धि हासिल गर्नुभएको…   नाङ्गाबाको प्रसङ्ग प्रस्तुत गरिएको छ…  जसले नङ्गढडङ्ग देखिने  सामान्य नाङ्गा बाबाहरू…  दिव्य विभूति प्राप्त गरेका हुन्छन् भन्ने सङ्केत प्रदान गर्दछ । 
  4. तान्त्रिक साधनाको गढ…  – काठमाडौँको पशुपति क्षेत्र…  बागमती नदीको किनार भन्दामाथि…  जङ्गलको कुटियामा बस्ने…  फलामलाई सुन बनाउन सक्ने साधुको प्रसङ्ग पनि प्रस्तुत गरिएको पाइन्छ … जसले सामान्य देखिने साधु पनि असामान्य प्रतिभाबाट  युक्त हुन्छ भन्ने सन्देश प्रदान गर्दछ । 
  5. आकाश गमन प्रक्रियाको…  विभिन्न मार्गहरूको बारेमा…  गुरु शिष्य बीच भएको संवाद पनि…   प्रस्तुत गरिएको छ…  जसमा आकाश गमन प्रक्रिया…  विभिन्न विधिबाट सम्पन्न गर्ने सकिने  कुराको…  संकेतहरू पाउन सक्नुहुनेछ 
  6. यस पुस्तकभित्र हजुरहरूले…   भारतवर्षका सिद्धहस्त योगीहरूको जीवनको…  रोचक आध्यात्मिक प्रसङ्गहरू पाउनुहुनेछ…  जसले तपाईँलाई आध्यात्मिक रूपमा झगझोर गरी…  साधनामा एक आत्यन्तिक रुपमा प्रेरणा प्रदान गर्दछ… ।
  7.  सद्गुरु देव डाक्टर नारायण दत्त श्रीमाली ज्यूको… पुरा १८ वर्षसम्म सन्यास जीवन धारण गरी…  विभिन्न हिमालयहरूमा गरिएको साधनाको प्रसङ्ग…   एवं सिद्ध साधुसन्त र योगीहरूसँगको… महत्त्वपूर्ण सत्संगबाट…   साधना मार्गमा कसरी अगाडि बढ्नुपर्छ भन्ने कुराको रोडम्याप मिल्दछ ।
  8. यदि तपाईँ आध्यात्मिक अभिप्साको चिङ्गारी लिएर…  अघि बढिरहनुभएको छ भने…   तपाईँको आध्यात्मिक चिङ्गारीलाई…  साधनात्मक क्षेत्रमा तीव्रताको साथ दन्दनी दन्किने…   पेट्रोल झैँ प्रज्वलनशील बनाउन अवश्य सहयोग गर्दछ…  दैनिक रूपमा  यस पुस्तकको  एक दुई प्रसङ्ग मात्र पढ्नु पनि  घण्टौं घण्टा साधना गरेर  प्राप्त हुने उत्साह…  र प्रेरणा प्रदान गर्दछ…  किनकि म पनि यस पुस्तक पढेर… स्वयं झगझोर भएको छु… साधनामा झनै गतिशीलता पाएको छु… ।
  9. यस पुस्तकले तपाईँलाई…   केवल दुई चारवटा  योग आसन एवं शारीरिक व्यायाम गर्नु… , मात्र पर्याप्त छैन…  त्यसको लागि के गर्नुपर्छ…  यस पुस्तकले तपाईँलाई अवश्य इशारा दिनेछ… ।  तपाईँको अपूर्ण आध्यात्मिक जीवनमा…  पूर्णता  प्राप्त गर्ने मार्गदर्शन…  यस पुस्तकले प्रदान गर्दछ। 

Nikhileshwaram – what is Siddhashram ?

अध्यात्मको शिखर, दिव्य, भव्य, अद्वितीय, उच्चतम आध्यात्मिक दिव्यभूमि…   जसलाई सिद्धाश्रम,  ज्ञानगञ्ज,  साङ्ग्रिला  आदि नामबाट विश्वको विभिन्न भागमा विभिन्न नामबाट जानिन्छ…   । जसको उल्लेख आदिकालीन वेद ऋग्वेदमा पाइन्छ …   जसको प्रशंसा भगवान श्रीकृष्ण स्वयं गर्नुहुन्छ…  महाभारतमा पितामह भीष्म पनि आफ्नो जीवनको अन्तिम क्षणमा सिद्धाश्रम प्राप्ति होस् भनी भगवान कृष्णसँग प्रार्थना गर्छन्

 

Nikhileshwaram – who is Dr. Narayan Dutta Shimali?

सद्गुरु देव डाक्टर नारायण दत्त श्रीमाली ज्यू…    जसको सिद्धाश्रममा सन्यास स्वरूप…  परमहंस स्वामी निखिलेश्वरनन्द ज्यूको  दिव्य नाम…  हरेक योगी ऋषिमुनिहरू हरेक धड्कनमा भक्ति पुकार भइरहन्छ…जसको दर्शन पाउनका लागि हरयोगी ऋषिमुनिहरू…   भक्ति  विरहमा तड्पन्छन्…   ।  जब वही दिव्यतम गुरुदेव आगमन हुन्छ… तब हजारौँ हजारौँ वर्ष तपस्या साधना समाधिमा लिन हुनुभएका…   सम्पूर्ण सिद्धाश्रमका ऋषिमुनि तपस्वीहरू… साधनाको सङ्कल्प विकल्प सबै छोडेर एकछिन पनि विलम्ब नगरी…  सद्गुरुदेवको दर्शन एवं चरण स्पर्शका लागि  तत्क्षण पुग्छन्…   किनकि सबै  दिव्य ऋषिमुनिहरू जान्दछन्…   गुरुदेवको चरण स्पर्श पाउनासाथ…  सम्पूर्ण साधनामा सफलता, सिद्धि र पूर्णता निश्चित हुन जान्छ…। 

 

सिद्धाश्रमको संस्थापक एवं सञ्चालक…  महान योगीराज  स्वामी सच्चिदानन्द  गुरुदेवको…  कठोर आदेश अनुसार नै… सद्गुरुदेव परमहंश स्वामी निखलेश्वरानन्दज्यू … ज्योतिष विद्याको पुनर्जीवित गर्न… ,  मन्त्र एवं  तन्त्र आदि साधनात्मक क्षेत्रमा पुनर्चैतन्यता प्रदान  गर्नका लागि…  आध्यात्मिक श्रीमाली परिवारमा जन्म लिएर…  डा. नारायण दत्त श्रीमालीको रूपमा…  गृहस्थ जीवनमा  रहेर …  मन्त्र तन्त्र जस्तो साधनात्मक क्षेत्र…  एवं ज्योतिषको क्षेत्रमा आफ्नो अमूल्य योगदान  प्रदान गरी आफ्नो कार्यकाल पूरा गरी…  पुनः सिद्धाश्रममा नै प्रस्थान गर्नुहुन्छ ।

Nikhileshwaram – The Incredible Book of Spirituality By Dr. Narayan Dutta Shimali Siddhashram Contacts

तपाईँलाई आध्यात्मिक झकझोर गर्ने…  र प्रेरणाले ओतप्रोत गर्ने,पुस्तक हो निखिलेश्वरम  

 तपाईँलाई साधनात्मक क्षेत्रमा…  तीव्र रूपमा अघि बढ्न सहयोग गर्ने, मार्गदर्शन गर्ने,  साहस प्रदान गर्ने… ,  र वास्तविक आध्यात्मिकता के हुन्छ…  कस्तो हुन्छ…  कसरी आध्यात्मिक जीवन जिउनुपर्छ…  भन्ने कुराको रोड म्याप प्रदान गर्दछ… 

पुस्तकको लागि सम्पर्क गर्न सक्नुहुनेछ।  

अन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवार, 

ज्ञानेश्वर काठमाडौँ

01-4541898 / 01-4523454

वेदप्रसाद घिमिरे: 9851068912/ Whatsapp / Viber मा पनि सम्पर्क गर्न सक्नुहुनेछ।

Nikhil Niranjan Pradip

Nikhil Niranjan Pradip

ऋषि वही ब्रह्मज्ञान सिवाय और कुछ लिखता ही नहीं गुरु वही ब्रह्मचैतन्य सिवाय और कुछ दिखाता ही नहीं प्रेम वहीं जहां प्रीतम के सिवाय और कुछ दिखता नहीं भक्ति वहीं जहां भगवान सिवाय और कुछ दिखता नहीं .....साधक सच्ची वही... लक्ष्य जिसकी सर्वज्ञ चैतन्य सिवाय कुछ भी नहीं... जय गुरुदेव...! जय गुरुदेव...!! जय गुरुदेव...!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *